Navigation
covid19 Nepali media amidst COVID-19: a two-front battle for journalists The picture of Nepali mdia is that of a beleaguered profession. And the raging COVID-19 pandemic all the more gives a vantage point from where this picture becomes stark. Story by Arun Poudel. बुधबार, मंसिर १०, २०७७
कोभिड-१९ कोरोनाभाइरस रिपोर्टिङमा नेपाली भाषा र शैलीबारे ‘मिडियाकर्मीका लागि विपद् रिपोर्टिङ रिसोर्स’को टिप शीट नेपाली मिडियामा कोरोनाभाइरस रिपोर्टिङ र लेखनको भाषा र शैलीमा कतिपय असंगत वा नमिल्दो प्रयोगहरु देख्न सकिन्छ, र कति त रोचक पनि लाग्छन्। 'विपद् रिर्पोटिङ स्रोत'ले सबै मिडियाकर्मी र मिडियाका प्रयोगकर्तालाई उपयोगी होस् र शैलीलाई अझ परिष्कृत गर्न सकियोस् भनेर प्रकाशित गरेको टिप शीट। २ घण्टा पहिले
संकटमा सञ्चारगृह, मनोवैज्ञानिक त्रासमा पत्रकार महिला कोभिड-१९ले नेपाली महिला पत्रकारमा पारेको विषाद असरबारे कमै चर्चा हुने गरेको छ। महामारीको क्रममा उनीहरुले भोग्नु परेको आर्थिक, स्वास्थ्य सम्बन्धि र मनोसामाजिक पक्षहरुका साथै उनीहरुप्रतिको विभेदपूर्ण व्यवहारबारे कल्पना भट्टराईको आलेख। मंगलबार, कात्तिक १८, २०७७
दृश्याङ्कन नेपाली पत्रकार र सञ्चारमाध्यममा कोभिड-१९ को प्रभाव
संक्रमण, मृत्यु, स्वास्थ्य सुरक्षा, आर्थिक असर (पछिल्लोअपडेट मिति: आइतबार, २३ कार्तिक २०७७)
स्रोत सामग्री
लेखादि
Story/Post
Nepali media amidst COVID-19: a two-front battle for journalists
Arun Poudel
Arun Poudel
The picture of Nepali mdia is that of a beleaguered profession. And the raging COVID-19 pandemic all the more gives a vantage point from where this picture becomes stark. Story by Arun Poudel. बुधबार, मंसिर १०, २०७७