Nepali media amidst COVID-19: a two-front battle for journalists
The picture of Nepali mdia is that of a beleaguered profession. And the raging COVID-19 pandemic all the more gives a vantage point from where this picture becomes stark. Story by Arun Poudel.
बुधबार, मंसिर १०, २०७७
कोरोनाभाइरस रिपोर्टिङमा नेपाली भाषा र शैलीबारे ‘मिडियाकर्मीका लागि विपद् रिपोर्टिङ रिसोर्स’को टिप शीट
नेपाली मिडियामा कोरोनाभाइरस रिपोर्टिङ र लेखनको भाषा र शैलीमा कतिपय असंगत वा नमिल्दो प्रयोगहरु देख्न सकिन्छ, र कति त रोचक पनि लाग्छन्। 'विपद् रिर्पोटिङ स्रोत'ले सबै मिडियाकर्मी र मिडियाका प्रयोगकर्तालाई उपयोगी होस् र शैलीलाई अझ परिष्कृत गर्न सकियोस् भनेर प्रकाशित गरेको टिप शीट।
बिहिबार, मंसिर ४, २०७७
संकटमा सञ्चारगृह, मनोवैज्ञानिक त्रासमा पत्रकार महिला
कोभिड-१९ले नेपाली महिला पत्रकारमा पारेको विषाद असरबारे कमै चर्चा हुने गरेको छ। महामारीको क्रममा उनीहरुले भोग्नु परेको आर्थिक, स्वास्थ्य सम्बन्धि र मनोसामाजिक पक्षहरुका साथै उनीहरुप्रतिको विभेदपूर्ण व्यवहारबारे कल्पना भट्टराईको आलेख।
मंगलबार, कात्तिक १८, २०७७
नेपाली पत्रकार र सञ्चारमाध्यममा कोभिड-१९ को प्रभाव
संक्रमण, मृत्यु, स्वास्थ्य सुरक्षा, आर्थिक असर
(पछिल्लोअपडेट मिति: आइतबार, २३ कार्तिक २०७७)