कोभिड-१९ महामारीबारे समाचार माध्यमहरूमा समाचार-लेख प्रकाशन वा प्रशारण अटूट रूपमा भइरेहको छ । कतिपय माध्यमले छुटै कोरोना-बिशेष अनलाइन पृष्ठहरू पाठकको सहज पहुँचका लागि बिशेष हाइलाइटका साथ राखेका छन् ।
अधिकांश यस्ता पृष्ठ कन्टेन्ट र प्रस्तुतीका दृष्टिमा त्यति फरक देखिंदैनन्, तर केहीले भने शब्द, तथ्याङ्क, म्याप, ग्राफ र भिडियो समेत समेटेर मल्टिमिडियामा केही प्रयास गरेका छन् । केहीले संक्रमण, मृत्यु र निको भएका बारे मोटामोटी तथ्यांक राखेका छन् भने केहीले अन्यत्रबाट डेटा वा म्याप एम्बिड गरेका छन्।
मुख्य केहि उदाहरणहरु:
अनलाइन खबर, # कोरोना भाइरस – ट्याग आर्टिकल पेज
आदर्श समाज (पोखरा), कोभिड-१९ संक्रमण अपडेट – इन्टरएकटिभ म्याप र आर्टिकल
आर्थिक न्युज, कोरोना बिशेष – क्याटागोरी पेज, आर्टिकल अपडेट
एबीसी टेलिभिजन, लाइभ अपडेट: कोरोना भाइरस – आर्टिकल पेज, डेटा टेवल डिस्प्ले गरिएको
एभेन्युज टेलिभिजन, कोरोना अपडेट – क्याटागोरी, आर्टिकल पेज एम्बिड गरिएको
कान्तिपुर, कोभिड- १९ [अपडेट] – सबडोमेन पेज, शुरुमा म्याप समेत डेटा डिस्प्ले, आर्टिकल अपडेट ।
खबर हब, # कोरोना भाइरस (अंग्रेजीमा) – ह्यास ट्याग्ड सब-डोमेन पेज, आर्टिकल अपडेट
जनकपुर टुडे, करोना भाइरस लाईभ अपडेट – प्रिक्स्माको ड्यास बोर्डबाट गृहपृष्ठको टपमा डेटा टेवल एमबिड गरिएको
The Kathmandu Post, COVID-19 Updates – category page, with articles, and map and data display on the top । DataViz
The Record, COVID-19 Updates – Categorized update page with news and articles
देशसञ्चार, कोभिड-१९ अपडेट – क्याटागोरी, आर्टिकल पेज
नयाँ पत्रिका, कोरोना अपडेट – आर्टिकल पेज
नागरिक, #कोभिड १९ – ट्याग पेज, आर्टिकल अपडेट
नेपाल लाइभ, कोरोना अपडेट – क्याटागोरी, आर्टिकल पेज, भिडियो सहित जेएचयु डट इडियुबाट म्याप एम्बिड गरिएको । होम पेजमा (ब्रेकिङ न्युज पछि) पनि डेटा डिस्प्ले गरिएको
बाह्रखरी, कोरोना अपडेट – डेटा टेवल डिस्प्लेमात्र (छुटै कोरोना पेज नराखिएको)
ब्लास्ट खबर (धरान), # कोरोना – ट्याग आर्टिकल पेज
राजधानी दैनिक, कोरोना – ट्याग पेज, आर्टिकल अपडेट
रातोपाटी, कोरोनभाइरस – आर्टिकल पेज (डेटा डिस्प्ले: प्रिक्स्माको नेपाल तथा विश्वभर कोरोनाभाइरस (Covid-19) का केसहरू एम्बिड गरिएको)
Republica, Coronavirus – Articles update page
हिमालखबर, कोभिड-१९ महामारी – क्याटागोरी, आर्टिकल पेज, डेटा र ग्राफसहित (सहप्रकाशन Nepali Times मा नेपालमा कोरोना अवस्था सम्बन्धि म्याप; plotly.com बाट एमबिड गरिएको)
(थप उपलब्ध उदारहरण थप्दै लगिने छ)