रिपोर्ट
बागमतीका सञ्चारगृहलाई खर्च धान्नै धौधौ
‘पत्रिकाको सर्कुलेसन आधा घटेको छ । पहिलेको दाँजोमा ८० प्रतिशत विज्ञापन कम भएको छ । पहिले महिना नमर्दै तलब दिने गरेकोमा अहिले पत्रकार र कर्मचारीलाई तलब खुबाउन धौधौ हुने गरेको छ ।’ –गोविन्द अर्याल, प्रबन्ध निर्देशक, चितवन पोस्ट दैनिक