कोभिड–१९ महामारीमा केन्द्रित बिस्तृत लेख-रचना र स्रोत सामग्री तयारीका साथै यो वेभसाइट पुनर्डिजाइनका लागि ह्युम्यानिटी युनाइटेडबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
यो वेभसाइट सञ्चारकर्मीहरूलाई काम लाग्ने विपद् सम्बन्धि उपयोगी र सान्दर्भिक सामग्री प्रकाशित गर्नमा केन्द्रित छ । सूचना, लेख-रचना र उपयोगी स्रोत संकलन, लेखन वा सम्पादनका अधिकांश: कार्यहरु स्वयंसेवकहरूको सहयोगमा हुदै आएका छन् । तपाईं वा तपाईंको संस्थासंग सहयोग वा सहकार्य गर्न हामी संधै उत्सुक र इच्छुक छौ ।
२०७२ को महाभूकम्पमा स्रोत सामग्री, लेख-रचना तयारी र वेभसाइट व्यवस्थापनका लागि प्राप्त सहयोगका निमित्त निम्न महानुभावहरुप्रति पनि हार्दिक धन्यवाद प्रकट गर्दछौं :
डा. माइकल ब्राज (२५० अमेरिकी डलर); वर्ल्डभ्यु नेपाल (११,००० रूपियाँ), जगदीश पोख्रेल (१०,००० रुपियाँ), डा. धर्म अधिकारी (१०,००० रुपियाँ), नरेन्द्र पाण्डे (१०,००० रुपियाँ), राजकुमार केसी (१०,००० रुपियाँ), रमेश लम्साल (५,००० रुपियाँ), एन आर एन नेपाल (५,००० रुपियाँ), एन एम डब्ल्यु एस (३,००० रुपियाँ)