‘नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, विज्ञप्तिमा लेखिएको छ।
पत्रकामाथि भएको हस्तक्षेपले सरकारको प्रेसलाई हेर्ने दृष्टिकोणमा गम्भीर प्रश्न खडा गरेको महासंघले जनाएको छ।