कोभिड-१९ र बिज्ञान/रिसर्च रिपोर्टिङबारे व्यवहारिक बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)का कार्यकारी निर्देशक प्राध्यापक डा. रामेश्वर अधिकारी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)की बैज्ञानिक डा. टिस्टा प्रसाई जोशीसंग पत्रकार छत्र कार्कीको कुराकानी