कोभिड-१९ महामारीको क्रममा नेपाली मिडियाको अवस्था, पत्रकारले बेहोर्नु परेका समस्या, सुरक्षा सतर्कता लगायत विविध बिषयमा बागमती प्रदेशका प्रेस रजिष्ट्रार पत्रकार रेवती सापकोटासंग मिडिया फाउण्डेसनको 'मिडियाका लागि विपद् रिर्पोटिङ स्रोत'का निमित्त छत्र कार्कीले गर्नु भएको अन्तरक्रिया । कुराकानीमा व्यक्त गरिएका दृष्टिकोण संवाद सहभागीका हुन्।