कोभिड-१९ महामारीबारे उपयोगी ड्यास बोर्डहरु
कोभिड-१९ बारे ताजा, अद्यावधिक तथ्यांक र सूचनाका मुख्य ड्यासबोर्ड व पोर्टल
आधिकारिक
- कोभिड-१९ ड्यासबोर्ड (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) । गूगल प्ले वा एप्पल स्टोरबाट मोबाइल एप (“हाम्रो स्वास्थ्य”) पनि डाउनलोड गर्न सक्नु हुन्छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ट्विटर एकाउन्ट: @mohpnep
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज
- कोभिड-१९ परीक्षण अवस्था (राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला)
- कोरोनाभाइरस महामारी बारे अपडेट र रिसोर्स सामाग्रीहरु (गृह मन्त्रालय)
- नेपाल कोभिड-१९ ड्यासबोर्ड (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट):
अन्य
- नेपाल तथा विश्वभर कोरोनाभाइरस (Covid-19) का केसहरू (प्रिक्स्माको गैर-नाफामूलक इनिसिएटिभ)
- कोभिडनेपाल (प्रशन्न जङ्ग राणा, रबिन भण्डारी र जगतज्योति तुलाधरद्वारा मोडरेट र व्यवस्थापन गरिएको ओपनसोर्स प्लेटफर्म)
- कोभिड-१९ नेपाल अपडेट (नेपाल इन डेटा)
- नेपाल कोरोनाभाइरस इन्फोर्मेसन (आस्क भुन्टे र हाम्रो लाइफबैंकद्वारा संचालित ड्यासबोर्ड) । ट्विटर एकाउन्ट: @NepalCorona । आस्क भुन्टे फेसबुक पेज
- नेपाल कोभिड-१९ सर्भेलान्स सिस्टम र सेल्फ अस्सेसमेन्ट एप (NREN, Insol, iClick, PHECT-Nepal, NADEM, IDS, and ICT4D बाट): डाउनलोड - NREN वेभसाइट लिंक । गूगल ड्राइभ लिंक
- नेपालको अवस्था (ताजा अपडेट, विश्व स्वास्थ्य सङ्गठन नेपालद्वारा)
थप नेपाल केन्द्रित
- नेपाल कोभिड-१९ ड्यास बोर्ड (आर्कजिस)
- कोभिड-१९ अलर्ट नेपाल (गूगलबाट)
- कोरोनाभाइरस न्युज मनिटर (नेपाल), डेटा एनालिटिक्स रेभनप्याकबाट
विश्व
- कोभिड-१९ म्याप - जन हप्किन्स कोरोनभाइरस रिसोर्स सेन्टर
- कोभिड-१९ अवस्थाबारे विश्व स्वास्थ्य सङ्गठनको ड्यासबोर्ड
- थप ड्यास बोर्ड र स्रोतहरु
अरु केहि
- कोरोना भाइरस महामारी (आवर वर्ल्ड इन डेटा)
- महामारीहरुको इतिहास चित्रांकन (भिजुअल क्यापिटालिस्ट)
- कोरोनाभाइरस डिकोड (एससीएमपी)