उमेर (Age):
32
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
अाफनै डेरा धाेवीघाट. ललितपुरमा । शनिवारकाे अरु काम सकेर नुहाउन जाने तयारीमा थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भुकम्प गयाे भन्ने भयाे । तर छिटै राेकिन्छ हाेला भनेकाे लामाे समय नारोकिंदा काठमाडौँ ध्वस्त भयाे भन्ने लाग्याे । तर म पूरै समय हल्लेकाे हेरेर बार्दिलीमा बसें । राेकिएपछि माेवाइल र पर्स लिएँ । विजुलीकाे स्वीच र ग्यासकाे रेगुलेटर बन्द गरेर भागें ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
मेराे परिवार । हामी सबै अलग-अलग थियाै ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
विदाकाे दिन घरमै भएकाले धेरै सूचना खाेज्न लागिएन ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
रेडियाे बढी प्रभावकारी लाग्याे ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
३ दिन विदामा घर जानु बाहेक अफिसकै काममा ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
विनासकारी भुकम्पपपछि परिवारसँगकाे भेट ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
—————————–
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ